महावीर पुनको ‘कन्सेप्ट’मा म्याग्दीमा खुल्यो सहकारी होटल

विकल्प न्युज म्याग्दी, फाल्गुन २७ म्याग्दीको अन्नपूर्ण–५ खोपारामा सहकारी होटल सञ्चालनमा आएको छ । जिल्लामा व्यवसायिक पर्यटन गतिविधि सञ्चालन गर्ने उद्देश्यले उद्धार पर्यटन सहकारी संस्थाद्वारा उक्त होटल सञ्चालनमा ल्याइएको हो । अन्नपूर्ण –५ खोपारामा ४० जना क्षमताको २० कोठे सुविधासम्पन्न होटल सञ्चालन ल्याइएको होटल सञ्चालक तथा उद्धार पर्यटन सहकारीका अध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिए … Continue reading महावीर पुनको ‘कन्सेप्ट’मा म्याग्दीमा खुल्यो सहकारी होटल